कलाकार संघको अध्यक्षमा निरौला र उप्रेतीको उम्मेदवारी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला र रेजिना उप्रेतीले शनिबार उम्मेदवारी दिएका छन् । यी दुवै जना अध्यक्षका उम्मेदवार हाल संघमा उपाध्यक्षका रुपमा रहेका छन् । आफूले राम्रो काम गर्दै आएको दाबी सहित दुवैले अध्यक्षको पदमा उम्मेदवारी दिएका हुन् । संघले यही आउँदो ४ चैतमा हुने निर्वाचनबाट नयाँ कार्यसमिति तीन वर्षको … Continue reading कलाकार संघको अध्यक्षमा निरौला र उप्रेतीको उम्मेदवारी